५ जेष्ठ २०८१, शनिबार

Tag: हात्तीपीडित घाइते

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

झापा । मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिए । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डोर्याउँदै उनी कोठाबाट बाहिर निस्किए । कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला