६ जेष्ठ २०८१, आइतबार

Tag: हवाई पूर्वाधार क्षेत्र

हवाई पूर्वाधार क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको छ : निवर्तमान पर्यटनमन्त्री

काठमाडौँ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सुशासन प्रवद्र्धन, नीतिगत सुधार तथा नागरिक उड्डयन क्षेत्रको पूर्वाधार विकास र सेवा सुदृढीकरणमा उल्लेख्य काम भएको बताउनुभएको छ । विकसित राजनीतिक घटनाक्रमपछि आइतबार पदबाट राजीनामा दिनुभएका भट्टराईले आज मन्त्रालयमा आयोजित