६ जेष्ठ २०८१, आइतबार

Tag: हल्ला निराधार

माओवादी केन्द्रसँग एकताको हल्ला निराधार, कुरै भएको छैन : नेकपा एस

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा (माओवादी केन्द्र) सँग एकता हुने भन्ने चलेको हल्ला निराधार भएको स्पष्ट पारेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एस) ले तत्काल माओवादी केन्द्रसँग एकताको समाचारमा कुनै सत्यता नरहेको स्पष्टीकरण दिएको हो । नेकपा