७ जेष्ठ २०८१, सोमबार

Tag: हरिप्रसाद बास्तोला

असहाय ज्येष्ठ नागरिकको बूढेसकालको सहारा बनेको पोखरा वृद्धाश्रम

गण्डकी । समाजका असहाय, विपन्न तथा अपहेलित ज्येष्ठ नागरिकका लागि पोखरा वृद्धाश्रम बूढेसकालको सहारा बनेको छ । जीवनको उत्तरार्धमा पुगेकाहरुको लागि उक्त आश्रम सहारा बनेको हो । विसं २०५३ मा स्थापन भई विभिन्न आरोह अवरोह पार गर्दै आएको गण्डकी प्रदेशको