६ जेष्ठ २०८१, आइतबार

Tag: हनान गोडर गोल्डबर्गर

सञ्चारमन्त्री शर्मा र इजरायली राजदूतबीच शिष्टाचार भेट

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री शर्माले नेपालमा सूचना प्रविधि र कृषि क्षेत्रको विकासका लागि इजरायलसँग सहकार्य गर्न