७ जेष्ठ २०८१, सोमबार

Tag: हटाउने

ओलीलाई आज कुनै हालतमा प्रधानमन्त्रीबाट हटाउने प्रचण्ड, नेपाल समुहको तयारी

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य आज तय हुने भएको छ । स्थायी कमिटि बैठकमा विकल्पहरुसहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतम समुह प्रस्तुत हुने गरी