२ जेष्ठ २०८१, बुधबार

Tag: हजारौ वर्ष पुरानो गाउँ

कास्कीको हजारौ वर्ष पुरानो सुन्दर पर्यटकीय गाउँ सिक्लेश

पृष्ठभूमि : नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पहिचान गरेका १०० वटा नयाँ पर्यटकीय गन्तब्यहरुमा कास्की जिल्लाको सिक्लेश पर्यटकीय क्षेत्रलाई छनोट गरेको छ । सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने गरी २० लाख विदेशी पर्यटक नेपाल