५ जेष्ठ २०८१, शनिबार

Tag: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस बिहीबार नेपाल आउँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यही वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन् । महानिर्देशकका साथ डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक