५ जेष्ठ २०८१, शनिबार

Tag: स्वास्थ्यका सुझाव

नेकपा एमालेलाई नेताहरुद्वारा स्वास्थ्यका २१ बुँदे सुझाव

काठमाडौँ । नेकपा (एमाले) लाई आगामी निर्वाचनमा स्वास्थ्य क्षेत्रमा पार्टीले लिनुपर्ने नीति तथा कार्यक्रममा समेट्नका लागि सुझाव बुझाइएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष तथा स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिका संयोजक ईश्वर पोखरेललाई आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या