४ जेष्ठ २०८१, शुक्रबार

Tag: स्थापित गर्नेछ

अध्यक्ष ओली भन्छन्- विराटनगरले गौरवशाली इतिहास स्थापित गर्नेछ

मोरङ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विराटनगरको गौरवशाली इतिहासलाई पुनः स्थापित गर्ने बताएका छन् । एमालेको महानगरस्तरीय चुनावी भेलालाई आज यहाँ सम्बोधन गर्दै उनले विराटनगरलाई औद्योगिक नगरीका रुपमा विकास गरी सुविधा सम्पत्र र हराभरा सहर बनाउने प्रतिबद्धता