६ जेष्ठ २०८१, आइतबार

Tag: स्थानीय तहको लगानी

स्थानीय तहको लगानी : नागरिकले विशेषज्ञ सेवा पाउँदै

टीकापुर । कैलालीका स्थानीय तहले यहाँका अस्पतालाई विशेषज्ञ सेवा सञ्चालनमा सघाएपछि नागरिकलाई उपचार सेवा पाउन सहज भएको छ । स्थानीय तहले स्वास्थ्यलाई प्राथमिकतामा राखेर स्थानीयस्तरमा रहेका अस्पतालमा विशेषज्ञ सेवा सञ्चालनमा सघाएका हुन् । आफ्ना नागरिकलाई थप उपचारका लागि बाहिर जानु