४ जेष्ठ २०८१, शुक्रबार

Tag: स्कूल

अज्ञात समूहद्धारा स्कूल बसमा आगजानी

काठमाडौं, ६ साउन । काठमाडौंको डल्लुमा अज्ञात समुहले विद्यार्थी सवार एक स्कुल बसमा आगजनी गरेको छ । तीन जनाको समूहमा आएको अज्ञात समुहले ललितपुरको भम्सिखेलस्थित आईडियल मोडल स्कुलको बा २ क ४६९ नम्बरको बसमा आगजनी गरेको हो। विद्यार्थी लिन डल्लु