६ जेष्ठ २०८१, आइतबार

Tag: सेवास्टियन कुर्ज

अस्ट्रियामा भएको आम निर्वाचनबाट कुर्ज विश्वकै कान्छो उमेरको नेता बन्ने

 असोज ३०, काठमाडौँ । अस्ट्रियामा भएको आम निर्वाचनमा ३१ वर्षीय सेवास्टियन कुर्जले नेतृत्व गरेको दल कन्जरभेटिभ पिपुल्स पार्टी विजयी हुने सर्वेक्षणहरुले देखाएका छन् । आइतबार भएको निर्वाचनमा कुर्जले नेतृत्व गरेको दल विजयी भए उनी विश्वकै सबैभन्दा कान्छो उमेरको नेता बन्नेछन्