५ जेष्ठ २०८१, शनिबार

Tag: सेवाग्राहीलाई ठग्ने

यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई ठग्ने १६ विचौलिया पक्राउ

काठमाडौँ । चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा सर्वसाधारणलाई हैरानी दिई अशान्ति मच्चाएको आरोपमा प्रहरीले हिजो १६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–६ का सुवीन लामा, सौरभ श्रेष्ठ, राजेश खड्गी, रबिन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी