६ जेष्ठ २०८१, आइतबार

Tag: सेनाका जवान

गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका सेनाका जवानको मृत्यु

चितवन । चितवनमा दलदले पोखरीमा डुबेर नेपाली सेनाका जवानको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट बाँच्न पोखरीमा हाम फालेका जवान पवन कटुवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खोटाङ गाउँपालिका वडा नं ४ घर भई निकुञ्ज सुरक्षार्थ खड्गदल