२ जेष्ठ २०८१, बुधबार

Tag: सेतो जुहार

‘ताप्लेजुङको शिरैमा सेतो जुहार’ सार्वजनिक

ताप्लेजुङ । कञ्चनजङ्घा हिमाल र पाथीभराले सर्वत्र परिचित ताप्लेजुङ, प्राकृतिक मनमोहक दृश्यले सजिएको सुन्दर हिमाली जिल्ला हो । यसै महत्वलाई विश्वभरी चिनाउने हेतु, ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा वरिष्ठ साहित्यकार एवं गीतकार टङ्क भट्टराईद्वारा सिर्जना गरिएका शब्दलाई लोकप्रिय संगीतकार