८ जेष्ठ २०८१, मंगलबार

Tag: सुस्मिता मोक्तान

पोर्चुगलमा बिचल्ली परेकी सुस्मिताको उपचारका लागि आर्थिक सहयोग उपलब्ध

लिस्बन, पोर्चुगल । उपचार अभावमा पोर्चुगलमा बिचल्लीमा परेकी नेपाली युवतीलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको छ । पोर्चुगलमा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार अभावमा बिचल्लीमा परेकी सिन्धुली मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तानलाई स्वीट्जरल्याण्डबाट आर्थिक सहयोग प्रदान गरिएको