८ जेष्ठ २०८१, मंगलबार

Tag: सुर्तीजन्य पदार्थ

आजदेखि काठमाडौँ महानगरमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने, धूमपान पनि निषेध

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा निषेध गरिएको छ । काठमाडौं महानगरले प्लास्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा आजदेखि रोक लगाएको हो । अब महानगर क्षेत्रभित्रका सार्वजनिक स्थानमा धूमपान गर्न पाइने छैन । महानगरको स्वास्थ्य