६ जेष्ठ २०८१, आइतबार

Tag: सुर्खेतको वीरेन्द्रचोक

स्व. राजा वीरेन्द्रको सालिक सुर्खेतमा पुन: राखियो

सुर्खेत । स्व. राजा वीरेन्द्रविरविक्रम शाहको सालिक सुर्खेतमा पुन: राखिएको छ । सुर्खेतको वीरेन्द्रचोकमा तत्कालीन राजा वीरेन्द्रको सालिक पुन: राखिएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा राजा वीरेन्द्रको शालिक ठड्याइएको हो । वीरेन्द्रको ७६ औं जन्मजयन्तीको अवसरमा आज बुधबार