५ जेष्ठ २०८१, शनिबार

Tag: सुरु भए रोकिएका काम

मदन भण्डारी राजमार्गमा सभामुखको चासो, सुरु भए रोकिएका काम

काठमाडौं । रकम अभावले रोकिएको मदन भण्डारी राजमार्गको सुनसरी–झापा खण्डको कामले पुनः गति लिएको छ । ठेकेदार कम्पनीहरुलाई भुक्तानी दिन नसक्दा राजमार्गको सुनसरी, मोरङ, झापा र इलाम खण्डमा काम रोकिएको थियो । सभामुख देवराज घिमिरेले आयोजनाका काम रोकिएकोमा चासो व्यक्त