५ जेष्ठ २०८१, शनिबार

Tag: सुरक्षाको व्यवस्था

सुरक्षाको व्यवस्था गर्न माग गर्दै चिकित्सकद्वारा गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा