५ जेष्ठ २०८१, शनिबार

Tag: सुन्दरहरैचा नगरपालिका

मोरङको सुन्दरहरैचा नगरपालिकामा एमाले विजयी

विराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का केदारप्रसाद गुरागाईँ २१ हजार ४०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरेका छन् । गत बैशाख ३०