४ जेष्ठ २०८१, शुक्रबार

Tag: सुनुवाई हुँदै

कोशी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाई हुँदै

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’ विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतमा आज पनि सुनुवाई हुँदै छ । गत मंगलबार उक्त रिट निवेदनको सुनुवाइ हुने भनिएपनि समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीशत्रय सपना मल्ल