५ जेष्ठ २०८१, शनिबार

Tag: सुडानी नागरिक पक्राउ

साढे १९ केजी सुनसहित त्रिभुवन विमानस्थलबाट सुडानी नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुनसहित एक जना सुडानी नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट सुनको बेल्टसहित सुडानी युवक पक्राउ परेका हुन् । दुवईको फ्लाइटबाट नेपाल आएका ती सुडानी युवकलाई आज दिउँसो विमानस्थालमा