५ जेष्ठ २०८१, शनिबार

Tag: सुक्ष्म योजना

सङ्क्रमण रोक्न ‘सुक्ष्म योजना’

बागलुङ । एक समय थियो कोरोना सङ्क्रमित छेउ पर्न चिकित्सक, स्वास्थ्यकर्मी नै धक मान्थे । महामारीको पहिलो लहरताका आइसोलेशनमा भर्ना भएका बिरामीलाई चिकित्सकले फोनबाटै स्वास्थ्य स्थिति बुझेका खबर पनि सार्वजनिक भए । विश्वव्यापी फैलिएको कोरोना महाव्याधिले सर्वत्र त्रासदी छाएको थियो