४ जेष्ठ २०८१, शुक्रबार

Tag: सीमा प्रशासन कार्यालय

सीमा प्रशासन कार्यालयमा कर्मचारी छैनन्

दार्चुला, १५ साउन । व्यास गाउँपालिका–१ छाङ्गरुमा सीमा प्रशासन कार्यालयको बोर्ड टाँसिएको छ । यो कार्यालयमा २०७२ सालयता छाङ्गरुमा सीमा प्रशासनका कर्मचारी पुगेका छैनन् । विसं २०३४ मा छाङरुमा स्थापना गरिएको सीमा प्रशासन कार्यालयमा २०७२ सालसम्म एक जना कार्यालय सहयोगी