५ जेष्ठ २०८१, शनिबार

Tag: सिसी टिभीको फुटेज

पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिन : मन्त्रालयले नै दिएन सिसी टिभीको फुटेज

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिनका लागि अर्थ मन्त्रालयले नै प्रमाणका रूपमा रहेको सिसी टिभीको भिडियो फुटेज दिन आनाकानी गरेको छ । संसदीय छानबिन समितिले आर्थिक वर्ष २०७९/०८० को बजेट आउनु अघिल्लो रात जेठ १४ गतेको सिसी टिभी फुटेज मागेकोमा