७ जेष्ठ २०८१, सोमबार

Tag: सिनियर सेन्ट्रल जोन

स्वदेश फर्किएको विजेता नेपाली महिला भलिबल टोलीलाई भव्य स्वागत

काठमाडौँ । बङ्गलादेशमा सम्पन्न एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मालगायतले नेपाली टोलीलाई स्वागत