५ जेष्ठ २०८१, शनिबार

Tag: सिकार आरक्ष ढोरपाटन

ढोरपाटनमा अब पर्यटक गोठमा बस्नु पर्दैन

ढोरपाटन, बागलुङ । एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात