५ जेष्ठ २०८१, शनिबार

Tag: सिंहदरबारमा बसेको

सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौँ । राष्ट्रपति पदमा उम्मेदवारीका विषयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूबीचको भएको बैठक निष्कर्षविहीन भएको छ । सिंहदरबारमा आज भएको बैठकमा राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति बनाउनेबारे छलफल भए पनि बैठक निष्कर्षमा पुग्न