६ जेष्ठ २०८१, आइतबार

Tag: सिंहदरबारको नयाँ बैठक कक्ष

सिंहदरबारको नयाँ बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज जारी रहेको छ । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको भवनको नयाँ बैठक कक्षमा बसिरहेको हो । भूकम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुर्ननिर्माण