३ जेष्ठ २०८१, बिहिबार

Tag: साल्भाडोर डेल सोलार

पेरुमा डेल सोलार प्रधानमन्त्रीमा नियुक्त

२८ फागुन, लिमा । पेरुका राष्ट्रपति मार्टिन भिजकाराले कलाकारिता क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका साल्भाडोर डेल सोलारलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । साल्भाडोरले सन् २०१६ देखि २०१७ सम्म पेरुको संस्कृति मन्त्रालयको कार्यभार सम्हाल्नु भएको थियो । आमहत्या र मानव अधिकार