७ जेष्ठ २०८१, सोमबार

Tag: सामाजिक असर

वैदेशिक रोजगारले निम्त्याएको नकारात्मक असरबारे चिन्ता

नवलपुर । वैदेशिक रोजगारका कारण समाजमा उत्पन्न हुने नकारात्मक असरबारे सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा शुक्रबार भएको कार्यक्रममा वैदेशिक रोजगारले विप्रेषण (रेमिट्यान्स), सीप र अनुभव भित्र्याए पनि सामाजिक असर पारिरहेको उनीहरुले बताएका छन् । सुरक्षित