५ जेष्ठ २०८१, शनिबार

Tag: सात दिन थपियो

जनार्दन शर्मा प्रकरण : संसदीय समितिको म्याद सात दिन थपियो

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्नताबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थपिएको छ । समिति सभापति लक्ष्मणलाल कर्णले यसअघि छानबिनका निम्ति दिएको १० दिनको समय अपुग भएको भनेपनि समितिको म्याद ७ दिन थप्ने