६ जेष्ठ २०८१, आइतबार

Tag: सातदिने ‘अल्टिमेटम’

डा. केसीद्वारा सरकारलाई सातदिने ‘अल्टिमेटम’, नत्र साउन २९ देखि सत्याग्रह

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता एवं सत्याग्रही चिकित्सक प्रा. डा. गोविन्द केसीले सीटीईभीटीका पदाधिकारी तत्काल बर्खास्त गर्न माग गर्दै सरकारलाई सातदिने ‘अल्टिमेटम’ दिएका छन् । आज सोमबार पत्रकार सम्मेलनमार्फत उनले सीटीईभीटीअन्तर्गतका कलेजमा ‘अवैध’ सिट निर्धारण र विद्यार्थी अवैध भर्ना