४ जेष्ठ २०८१, शुक्रबार

Tag: साङ्केतिक विरोध

प्रतिनिधिसभा विघटन विरुद्धमा पेशाकर्मी र श्रमिकको साङ्केतिक विरोध

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धमा नेपाली काँग्रेस आबद्ध पेशाकर्मी तथा श्रमिकद्वारा मुुलुकभर आज साङ्केतिक विरोध प्रदर्शन गरिएको छ । भौतिक दूरी कायम गरी कालो मास्क र कालोपट्टी लगाई विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका पेशाकर्मी र श्रमिकले मौन विरोध प्रदर्शन गरेका हुुन्