५ जेष्ठ २०८१, शनिबार

Tag: साइबर स्पेस

सेनाको साइबर स्पेसमा आक्रमण गर्ने २१ वर्षीय युवक पक्राउ

काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्ने २१ वर्षीय युवक पक्राउ परेका छन् । साइबर ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सेनाको साइबर स्पेसमा आक्रमण गर्ने युवक पक्राउ गरिएको जानकारी दिएका हुन् । उनले