८ जेष्ठ २०८१, मंगलबार

Tag: सांस्कृतिक एकताको प्रवर्द्धन

सांस्कृतिक एकताको प्रवर्द्धनमा भानुभक्तको योगदान विशिष्ट रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताएका छन् । भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले