४ जेष्ठ २०८१, शुक्रबार

Tag: सहयोगी परियोजना

एमसिसी देश विकासको सहयोगी परियोजना हो : प्रधानमन्त्री देउवा

खोटाङ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसिसी) देश विकासको सहयोगी परियोजना भएको बताएका छन् । खोटाङको दक्षिणी क्षेत्र जोड्ने साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले एमसिसी परियोजना देशको हितमा भएकाले विरोध गर्नुको