६ जेष्ठ २०८१, आइतबार

Tag: सहमतिका आधारहरु खोज्ने

ओली-प्रचण्ड निर्णायक छलफल सकियो : सहमतिका आधारहरु खोज्ने सहमति

काठमाडौँ , असार २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओली बीचको निर्णायक छलफल सकिएको छ । नेकपाका अध्यक्षद्वय ओली र  प्रचण्डबीच लगभग २ घण्टा छलफल भएको छ । गोप्य स्रोतका अनुसार