५ जेष्ठ २०८१, शनिबार

Tag: सशांक कोइराला

अचेत भएपछि कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना

काठमाडौं: अचानक स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला अस्पताल भर्ना भएका छन् । अचते भएपछि कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ। कोइरालालाई त्यहाँ भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । राति खाना खाएर सुतेका कोइरालालाई निरन्तर बान्ता