६ जेष्ठ २०८१, आइतबार

Tag: सशक्त प्रतिपक्ष दल

सशक्त प्रतिपक्ष दल एमाले छिट्टै सरकारमा आउन सक्छ : अध्यक्ष ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सशक्त प्रतिपक्ष भएकाले छिट्टै सरकारमा आउन सक्ने दाबी गरेका छन् । आज बिहीबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि सुरु भएको छलफलमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले प्रमुख