२ जेष्ठ २०८१, बुधबार

Tag: सवारी पास खारेज

गृह मन्त्रालयद्वारा जिल्लाभित्र जारी गरिएका सबै सवारी पास खारेज

१ जेठ, काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास खारेज गरेको छ । जेठ ३ गते शनिवारदेखि लागू हुने गरी सम्वन्धित जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह-प्रवक्ता