४ जेष्ठ २०८१, शुक्रबार

Tag: सवारी कारवाही

तनहुँमा सवारी कारवाहीमा एकैदिन १ लाख बढी राजश्व संकलन

तनहुँ । तनहुँ जिल्ला ट्राफिक कार्यालय तनहुँले ट्राफिक नियमविपरीत सवारी साधन चलाउनेलाई कारबाही गरेको छ । प्रहरीले त्यस्ता सवारी साधनलाई कारबाही गर्दा एकैदिन रु एक लाख ३५ हजार ५०० राजश्व सङ्कलन गरेको हो । प्रहरीले गत बिहीबार दुईपाङ्ग्रे र चारपाङ्ग्रे