५ जेष्ठ २०८१, शनिबार

Tag: सर्वोच्चको अनुमति

मीनबहादुरसहित तीन जनाको रिट खारेज, थुनामै राख्न सर्वोच्चको अनुमति

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित तीन जनाको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङ सहित