६ जेष्ठ २०८१, आइतबार

Tag: सरप्राइज गिफ्ट

प्रचण्डलाई त्यागेर आएकालाई ओलीले दिन लागे यतिठुलो सरप्राइज गिफ्ट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यागेर आफूलाई साथ दिएका प्रचण्डनिकट नेताहरुलाई ठुलो सरप्राइज गिफ्ट दिने तयारी गरेका छन् । गृहमन्त्री समेत रहेका राम बहादुर थापा ‘बादल’लाई एमालेको उपाध्यक्ष बनाउने ओलीको तयारी थालेको