२ जेष्ठ २०८१, बुधबार

Tag: सरकार र अदालत

सरकार र अदालत भारतको गुलाम भए, भारतीय फिल्म चल्न दिन्नँ : मेयर बालेन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघ सरकार र अदालत भारतको ‘गुलाम’ भएको टिप्पणी गरेका छन् । सामाजिक संजालमा आज दिउँसो लेख्दै उनले यस्तो आरोप लगाएका हुन् । उच्च अदालत पाटनले काठमाडौं महानगरका फिल्म हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न