५ जेष्ठ २०८१, शनिबार

Tag: सरकारी तथा निजी अस्पताल

सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामी घटे

काठमाडौँ । सरकारी तथा निजी अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या घट्दै गएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्र गतिमा बढेपनि पछिल्लो समय भने सरकारी तथा निजी अस्पतालमा कोरोनाका बिरामी घट्दै गएका हुन्