६ जेष्ठ २०८१, आइतबार

Tag: सरकारद्वारा रोक

सरकारद्वारा मन्त्री र कमर्चारीलाई अत्यावश्यक बाहेक विदेश भ्रमणमा रोक

काठमाडौँ । सरकारले मन्त्री र उच्च तहका कमर्चारीलाई अत्यावश्यक काम बाहेक विदेश भ्रमण गर्न रोक लगाएको छ । सरकारले अतिआवश्यक बाहेक अवस्थामा बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारी विदेश भ्रमणमा जान नपाउने निर्णय गरेको हो । हिजो मंगलबार साँझ बसेको