५ जेष्ठ २०८१, शनिबार

Tag: सरकारको लक्ष्य

सरकारको लक्ष्य पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री शर्माको निर्देशन

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लिएका लक्ष्य निर्धारित समयमा पूरा गर्न कठोर परिश्रम अपरिहार्य भएकाले मेहनत गर्न कर्मचारी तथा मातहत निकायका प्रमुखलाई निर्देशन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज साँझ पदबहालीपछि आयोजित